काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ५ महत्वपूर्ण निर्णय गरेको छ।
बिज्ञापन
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले सभापति गगन थापालाई फागुन २१ गते हुने निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय गरेको छ।
बिज्ञापन
यस्ता छन् अन्य निर्णयहरुः

















